लिस्बनमा कन्सुलर सम्बन्धी सेवाहरुको निम्ती एनआरएनले सहजीकरण गर्ने ।
निर्दोष के सी लिस्बन, १८ मे-पोर्तोमा रहेकी नेपालकी अवैतनिक कन्सुलर डा. मारिया तेरेजाद्धारा अख्तियार प्राप्त गरि लिस्बनमा कन्सुलर सम्बन्धी कार्य गर्दैसेफले इदुआर्दोद्धारा प्रमाणीकरण गरेका डकुमेण्टको मान्यता नदिने
बाबुराम भुसाल, लिस्वन-लिस्वनमा इदुआर्दो लिमोसबाट प्रमाणीकरण गरिने डकुमेण्टको मान्यता नहुने भए पछि नेपालीहरु समस्यामा परेका छन् । करिव २ बर्ष अगाडि देखिबाटशनि जयन्तिमा हार्दिक निमन्त्रणा।
सेतीको बाढीपीडितलाई राहत संकलनका लागीपहल
जर्मनी,श्री राम प्रताप थापाको संरक्षकत्व तथा शोभाकर भण्डारीको संयोजकत्वमा गठन गरिएको "सेती नदी बाढी पीडित राहत संकलन समिती " समितिलाई एन आर एन , जर्मनीलेजापानमै हराए म्याग्दीका देवबहादुर, भेट्टाउनेले खबर गर्न अपिल
टोकियो – म्याग्दी जिल्लाको ज्यामरुककोट गाबिस-१ बगर घर भई सन् २०१० को अक्टोबरतिर जापान आएका देवबहादुर घर्ति लामो समयदेखि सम्पर्कबिहिन रहेकोले उनको जीवन-मरणकोइरानविरुद्ध नेपालको शानदार प्रदर्शन
काठमाडौं, वैशाख- इरानविरुद्ध शानदार प्रदर्शन गर्दै नेपाल एसीसी यु-१६ एलिट कपको सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले मंगलबारबेल्जियममा श्रमिक दिवसको सम्पूर्ण तयारी पूरा
बेल्जियम । ‘संसारका मजदुरहरु एक हौ’ भन्ने मूल नारालाई आत्मासात गर्दै बेल्जियमको आन्तोर्पेनमा मनाइने १ सय २३ औा अन्तर्राष्ट्रिय मजदुर दिवसको तयारी पूराएक तितो अतीत --इन्द्रेणी शर्मा´´जलद´´´कथा
आमाले हिजडा र नपुंशक भनिदिनुहुन्थ्यो
जीबन दर्शन दृष्टिकोण - भरतकुमार श्रेष्ठ
सपनाभित्र हराएका युगलका बेदनाहरु-गीति कबिता-मोहन आचार्य ´´जलद´´
फेसबुकले आफ्नो शेयर सर्वसाधारणको लागि बिक्रि खुल्ला
सामाजिक संजाल फेसबुकलेआफ्नो शेयर सर्वसाधारणको लागि बिक्रि गर्दैछ । न्युयोर्कमा हुने एक कार्यक्रमका बिच फेसबुक संस्थापक मार्क जुकरबर्गले घण्टी बजाएरदाहसंस्कार गर्न लाग्दा मृतक बिउँतिए
एकै पटकमा नौ सन्तान जन्माउदै
बंगलादेशका एक बालक विश्वका सबैभन्दा कान्छा कम्प्युटर विशेषज्ञ
फेसबुकमा लाजमर्दो भाइरसको आक्रमण
ताजा समाचार
७३ बषिर्या जापानी महिला सगरमाथाको सफल आरोहण
काठमाडौं, ७३ वर्षीया बृद्ध जापानी महिलाले विश्वको सवोच्च शिखर सगरमाथामा सफल आरोहण गरेकी छन् । जेठो उमेरमा सगरमाथाको शिखर पुग्ने आफ्नै कीर्तिमान सुधारेकी छिन्। उनले यसअघि सन् २००२ मा ६३ वर्षको उमेरमा सगरमाथाको उचाई नापेर त्यो उपलब्धि हासिल गरेकी थिइन्। तामाए वातानाबेले चार अन्य साथीसहित सगरमाथाको उत्तरतर्फ तिब्बतबाट शनिबार शिखरमा पुगेकी पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले जानकारी गराएका छन्।बाग्लुङमा जीप दुर्घटनामा १३ घाइते
दिलिप पौडेल, बाग्लुङ- बाग्लुङमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। बाग्लुङ बजारबाट दमेकका लागि छुटेको ध१च पिक अप जीप शनिबार बाग्लुङ नगरपालिका-४ देउराली चोकमा दुर्घटनाग्रस्त हुँदा चालकसहित सबै यात्रु घाइते भएका हुन्। घाइतेहरुको अहिले धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ। गम्भीर घाइते तीन जनालाई थप उपचारका लागि पोखरा पठाइएको छ।वन्दले टमाटर सड्न थाले
प्रेम पुन दाङ, लगातार वन्दका कारण टमाटर वजारमा पैठारी गराउन नपाउदा दाङको हलवारमा उत्पादन गरिएका टमाटर सड्न थालकेा छन । दाङको हलवार १ कुमाल गाउँमा उद्पादन गरिएका टमाटर टमाटर सड्न थालेको किसानहरुले वताएका छन । लामो समयको वन्द अझै पनि नखुल्दा वजारमा पैठारी गर्न नपाई कुमाल गाउँमा करिव २४ बिगाहा क्षेत्रफल उत्पादन गरिएका टमाटर सड्न थालेको किसानहरुको भनाइ छ ।१९५५ देखि यता नेपालमा ७१ वटा हवाई दुर्घटना
साताको भिडियो
नेपाली रेडियोहरू
बिबिसी नेपाली-लन्डन
रेडियो कान्तिपुर-काठमाडौं
रेडियो सगरमाथा-काठमाडौं
रेडियो अडियो-काठमाडौं
पोखरा एफ एम-पोखरा
धौलागिरी एफ एम-बाग्लुङ
बाग्लुङ एफ एम- बाग्लुङ
रेडियो दिदीबहिनि-पर्वत
लाइभ सगरमाथा टिभी







